×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाली सेनामा रोजगारीको अवसर, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलवार

PRIME CA
laxmi sunrise bank

नेपाली सेनामा रोजगारीको अवसर, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

काठमाडौं – नेपाली सेनाले विभिन्न पदमा भर्ना खुल्ला गरेको छ । विभिन्न ट्रेडका प्राविधिक अधिकृत, पदिक, बिल्लादार तथा प्राड जमदार पदहरुको लागि सेनाले दरखास्त आह्वान गरेको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी चैत १९ गतेभित्र आवेदन दिन सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: