जेबिल्स फाइनान्सको हकप्रद सेयर नेप्सेमा सूचिकृत

काठमाडौँ - नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा जेबिल्स फाइनान्सको हकप्रद सेयर सूचिकृत भएको छ । संस्थाको बुधबार १९ लाख ७० हजार ६ सय ९४ कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको हो ।

संस्थाको हालसम्म ८० लाख ९० हजार ७ सय ७६ कित्ता सेयर सूचिकृत रहेको छ । हाल संस्थाको चुक्ता पुँजी ८० करोड ९० लाख रुपैयाँ रहेको छ ।
प्रकाशित मिति : Thursday, March 14, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal