कालिका पावर कम्पनीले चैत ८ मा बोलायो साधारण सभा, यस्ता छन् पेस गरिने प्रस्ताबहरु


एजिएम नोटिस :
कम्पनी : कालिक पावर कम्पनी
इभेन्ट : साधारण सभा 
हुने मिति :चैत ८ गते 

विवरण :
कालिक पावर कम्पनीको साधारण सभा चैत ८ गते हुने भएको छ। कम्पनीले सभाका लागि फागुन २७ गतेदेखि ३० गतेसम्म बुक क्लोज गरेको छ ।

सभामा पेस गरिने प्रस्ताबहरु :
वार्षिक प्रतिवेदनमा छलफल गरी पारित गर्ने।  
आर्थिक वर्ष २०७४–०७५ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरण स्वीकृत एवं सञ्चालक चयन गर्ने।

एजिएम हुने स्थान र समय :
कम्पनीको रजिष्टर्ड कार्यालय भरतपुर–१० चितवनमा बिहान ११ बजे

कम्पनी प्रोफाइल :
 चालु आर्थिक वर्षको दोस्रो त्रैमासको खुद नाफा : ९ करोड ४ लाख ९६ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : ६ रुपैयाँ ७८ पैसा 
प्रतिसेयर नेटवर्थ : १०० रुपैयाँ ८६ पैसा

 
प्रकाशित मिति : Thursday, March 07, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal