×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कालिक पावरले चैत ८ मा बोलायो साधारण सभा, यस्ता छन् पेस गरिने प्रस्ताब

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार

PRIME CA
laxmi sunrise bank

कालिक पावरले चैत ८ मा बोलायो साधारण सभा, यस्ता छन् पेस गरिने प्रस्ताब

एजिएम नोटिस :
कम्पनी : कालिक पावर कम्पनी
इभेन्ट : साधारण सभा
हुने मिति : चैत ८ गते
विवरण : 
कालिक पावर कम्पनीको ११ औं साधारण सभा चैत ८ गते हुने भएको छ ।
पेस गर्ने प्रस्तावहरु :
वार्षिक प्रतिवेदनमा छलफल गरी पारित गर्ने ।
आर्थिक वर्ष २०७४/०७५ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरण स्वीकृत गर्ने, सञ्चालकको चयन गर्ने ।

एजिएम हुने स्थान र समय :
कम्पनीको रजिष्टर्ड कार्यालय भरतपुर–१० चितवनमा बिहान ११ बजे
कम्पनी प्रोफाइल :
चालु आर्थिक वर्षको दोस्रो त्रैमासको खुद नाफा : ९ करोड ४ लाख ९६ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : ६ रुपैयाँ ७८ पैसा 
प्रतिसेयर नेटवर्थ : १०० रुपैयाँ ८६ पैसा
 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: