एलआईसी नेपालले चैत ४ मा डाक्यो साधारण सभा, १२% बोनस प्रस्ताव पेस गर्दै


एजिएम नोटिस :
कम्पनी : लाइफ इन्सुरेन्स कर्पोरेसन नेपाल लि.
इभेन्ट : साधारण सभा 
हुने मिति : चैत ४ गते

विवरण :
लाइफ इन्सुरेन्स कर्पोरेसन नेपाल (LIC नेपाल) लि.ले चैत ४ गते साधारण सभा डाकेको छ । कम्पनीले सभाको लागि फागुन २१ गतेदेखि साधारण सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ ।

पेस गर्ने प्रस्तावहरु :
१२% बोनस सेयर दिने र कर तिर्न ०.६६% नगद लाभांश दिने 
 प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने
प्रमुख कार्यकारी अधिकृतको लेखापरीक्षक अनुमोदन गर्ने र आर्थिक वर्ष २०७४।७५ का लागि लेखापरिक्षक नियुक्त गर्ने 

एजिएम हुने स्थान र समय :
राष्ट्रिय सभागृह, प्रदर्शनीमार्गमा बिहान ८ बजे

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १ अर्ब ३३ करोड ४६ लाख ७७ हजार ५०० रुपैयाँ
बोनस सयेरपछि चुक्ता पुँजी : १ अर्ब ४९ करोड ४८ लाख ३८ हजार ८०० पुग्ने
प्रकाशित : Thursday, March 14, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal