×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाइफ इन्सुरेन्स कर्पोरेसनको १२% बोनसमा मूल्य समायोजन, कतिमा खुल्यो सेयर कारोबार ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलवार

PRIME CA
laxmi sunrise bank

लाइफ इन्सुरेन्स कर्पोरेसनको १२% बोनसमा मूल्य समायोजन, कतिमा खुल्यो सेयर कारोबार ?


लाष्ट रिमाइन्डर :
कम्पनी : लाइफ इन्सुरेन्स कर्पोरेसन नेपाल (एलआइसी नेपाल)
मूल्य समायोजन सेयर : १२% बोनस
समायोजनपछि सेयर भाउ : प्रति कित्ता १ हजार ४३२ रुपैयाँ १४ पैसा
औसत आधार मूल्य : प्रति कित्ता २ हजार १०३ रुपैयाँ ५७ पैसा

विशेष साधारण सभा : चैत ४ गते


विवरण :
लाइफ इन्सुरेन्स कर्पोरेसन नेपालको १२% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता १ हजार ४३२ रुपैयाँ १४ पैसा कायम गरिएको छ । मंगलबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता २ हजार १०३ रुपैयाँ ५७ पैसा छ ।

पेस गर्ने प्रस्तावहरु :
१२% बोनस सेयर दिने र कर तिर्न ०.६६% नगद लाभांश दिने 
 प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने
प्रमुख कार्यकारी अधिकृतको लेखापरीक्षक अनुमोदन गर्ने र आर्थिक वर्ष २०७४।७५ का लागि लेखापरिक्षक नियुक्त गर्ने 

एजिएम हुने स्थान र समय :

राष्ट्रिय सभागृह, प्रदर्शनीमार्गमा बिहान ८ बजे

कम्पनी प्रोफाइल :

चुक्ता पुँजी : १ अर्ब ३३ करोड ४६ लाख ७७ हजार ५०० रुपैयाँ
बोनस सयेरपछि चुक्ता पुँजी : १ अर्ब ४९ करोड ४८ लाख ३८ हजार ८०० पुग्ने
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: