×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एलआइसी नेपालद्वारा मन्त्री अधिकारीको परिवारलाई मृत्यु दाबी रकम भुक्तानी

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलवार

PRIME CA
laxmi sunrise bank

एलआइसी नेपालद्वारा मन्त्री अधिकारीको परिवारलाई मृत्यु दाबी रकम भुक्तानी

काठमाडौं – लाइफ इन्स्योरेन्स करर्पोरेशन (नेपाल) लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीको मृत्यु दाबी रकम भुक्तानी गरेको छ । मृतक मन्त्रीको निवास पोखरा पुगेर एलआइसी नेपालले अधिकारीको परिवारजनलाई मृत्यु दाबी रकम भुक्तानी गरेको हो ।
हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका बीमित मन्त्रीको धर्मपत्नी बिद्या भट्टराईलाई कम्पनीले १२ लाख ६९ हजार ५ सय रुपैया बराबरको चेक हस्तान्तरण गरेको छ । उक्त चेक पोखरा शाखाका शाखा प्रमुख गिरीराज घिमिरेले हस्तान्तरण गरेका हुन् ।
जीवन बीमा अभिकर्ता रघुनाथ भण्डारी मार्फत मन्त्री अधिकारीले ८ बर्ष अघि ५ लाखको जिवन आनन्द नामको बीमा गरेको कम्पनीले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: