लक्ष्मी बैंकको सञ्चालकमा रमण नेपाल नियुक्त

काठमाडौं - लक्ष्मी बैंक लिमिटेडको सञ्चालकमा रमण नेपाल चयन भएका छन् । कम्पनीको फागुन २८ गते बसेको सञ्चालक समितिको २१३ औँ बैठकको निर्णय अनुसार नागरिक लगानी कोषको तर्फबाट मनोनित भएका सुशिल अर्यालको स्थानमा नेपाल नियुक्त भएका हुन् ।
प्रकाशित मिति : Thursday, March 14, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal