×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाइफ इन्सुरेन्स कर्पोरेसनको १२% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम मौका, चैत ४ गते साधारण सभा

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आईतवार

PRIME CA
laxmi sunrise bank

लाइफ इन्सुरेन्स कर्पोरेसनको १२% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम मौका, चैत ४ गते साधारण सभा


लाष्ट रिमाइन्डर :
कम्पनी : लाइफ इन्सुरेन्स कर्पोरेसन नेपाल लि.
लाभांश : १२% बोनस सेयर
बुक क्लोज : मंगलबार, फागुन २१ गते
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (आइतबार, फागुन १९ गते)

विशेष साधारण सभा : चैत ४ गते

विवरण :

लाइफ इन्सुरेन्स कर्पोरेसन नेपाल (LIC नेपाल)लिको १२% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज फागुन २१ गतेदेखि साधारण सभा हुने दिनसम्म हुने छ । सोमबार महाशिवरात्रि पर्व परेकाले सेयर कारोबार हुँदैन । यसर्थ, बोनस सुरक्षित गर्न आइतबार नै सेयरधनी बनिसक्नुपर्छ ।
पेस गर्ने प्रस्तावहरु :
१२% बोनस सेयर दिने र कर तिर्न ०.६६% नगद लाभांश दिने 
 प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने
प्रमुख कार्यकारी अधिकृतको लेखापरीक्षक अनुमोदन गर्ने र आर्थिक वर्ष २०७४।७५ का लागि लेखापरिक्षक नियुक्त गर्ने 

एजिएम हुने स्थान र समय :

राष्ट्रिय सभागृह, प्रदर्शनीमार्गमा बिहान ८ बजे

कम्पनी प्रोफाइल :

चुक्ता पुँजी : १ अर्ब ३३ करोड ४६ लाख ७७ हजार ५०० रुपैयाँ
बोनस सयेरपछि चुक्ता पुँजी : १ अर्ब ४९ करोड ४८ लाख ३८ हजार ८०० पुग्ने
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: