६.८३ अंकले घट्यो बजार, कारोबार १४ करोड ८६ लाख माथि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको कारोबारको तेश्रो दिन मंगलबार बजार घटेको छ । सोमबारको तुलनामा बजार ६.८३ अंकले घटेर ११४७.१५ विन्दुमा आइपुगेको छ । कुल १४ करोड ८६ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार सीआइटिलले गरेको छ भने त्यसपछि क्रमश: जीएलआइसीएल र जीबिआइएमइपीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :




प्रकाशित मिति : Tuesday, March 19, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal