×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

६.८३ अंकले घट्यो बजार, कारोबार १४ करोड ८६ लाख माथि

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ५ चैत्र २०७५, मंगलवार

PRIME CA
laxmi sunrise bank

६.८३ अंकले घट्यो बजार, कारोबार १४ करोड ८६ लाख माथि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको कारोबारको तेश्रो दिन मंगलबार बजार घटेको छ । सोमबारको तुलनामा बजार ६.८३ अंकले घटेर ११४७.१५ विन्दुमा आइपुगेको छ । कुल १४ करोड ८६ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार सीआइटिलले गरेको छ भने त्यसपछि क्रमश: जीएलआइसीएल र जीबिआइएमइपीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :



Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: