मिथिला लघुवित्तको ५०% हकप्रद सेयर भर्ने बुधबार अन्तिम मौका, तपाई छुट्नु त भएन ?


रिमाइन्डर :
कम्पनी : मिथिला लघुवित्त वित्तीय संस्था
हकप्रद : ५०%
खुल्ला हुने मिति : बिहिबार, माघ १७ गते

विवरण : 
मिथिला लघुवित्त वित्तीय संस्थाको ५०% हकप्रद सेयर भर्ने बुधबार अन्तिम दिन रहेको छ । कम्पनीले यसअघि फागुन २२ गतेसम्म आवेदन दिने म्याद तोकेको थियो । तर त्यस अवधिमा पर्याप्त मात्रामा आवेदन नपरेपछि १ साता समय थपेर फागुन २९ गतेसम्म पुर्याइएको हो ।  कम्पनीले २ः१ अनुपातमा ३ लाख २९ हजार ८८९.६९ कित्ता सेयर बिक्री गरेको थियो ।

आवेदन दिन सकिने साखाहरु :
काठमाडौं क्यापिटल मार्केट कमलादी काठमाडौंएनएमबि बैंकका अधिकांश शाखा ।
मिथिलाको केन्द्रीय कार्यालय धनुसा जनकपुर र यसका सम्पूर्ण शाखाबाट
सी–आस्वामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट

कम्पनी प्रोफाइल :
चुक्ता पूँजी :पुँजी ६ करोड ५९ लाख ७७ हजार ९४० रुपैयाँ
प्रकाशित मिति : Tuesday, March 12, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal