×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्सुरेन्स कम्पनीको ६५% हकप्रद सेयर बिक्रि खुल्ला, माघ २५ गतेसम्म कायम सेयरधनीले भर्न पाउने

PRIME CA

नेपाल इन्सुरेन्स कम्पनीको ६५% हकप्रद सेयर बिक्रि खुल्ला, माघ २५ गतेसम्म कायम सेयरधनीले भर्न पाउने

२१ फाल्गुन २०७५, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

राइट सेयर :
कम्पनी : नेपाल इन्सुरेन्स कम्पनी लि.
खुला हुने मिति : आज (मंगलबार, फागुन २१ गते)
कित्ता : ४० लाख १४ हजार ६५१.५८ कित्ता
अन्तिम मिति : चैत्र २५ गते
विवरण :
नेपाल इन्सुरेन्सको ६५% हकप्रद सेयर आजदेखि खुल्ला भएको छ । कम्पनीले  १०० रुपैयाँ अंकित मूल्यमा १ः०.६५ अनुपातको ४० लाख १४ हजार ६५१.५८ कित्ता हकप्रद सेयर बिक्री खुल्ला गरेको हो  । उक्त हकप्रदमा माघ २५ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । उक्त कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गरेको छ । 
आवेदन दिने ठाउँ :
ग्लोबल आइएमई क्यापिटल
नेपाल इन्सुरेन्सको केन्द्रीय कार्यालय तथा शाखा कार्यालय
सी–आस्वाको सदस्य बैंक तथा वित्तीय संस्था
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ६१ करोड ७६ लाख ५९ हजार रुपैयाँ
हकप्रद बिक्रीपछि चुक्ता पुँजी : १ अर्ब १ करोड ९१ लाख ४ हजार १५८ रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको दोस्रो त्रैमासको खुद नाफा : ७ करोड ३२ लाख ३४ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : ११ रुपैयाँ ८६ पैसा 
प्रतिसेयर नेटवर्थ : १८१ रुपैयाँ ५४ पैसा
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: