नागरिक लगानी कोषले गर्यो २३.१६% लाभांश दिने घोषणा

काठमाडौं - नागरिक लगानी कोषले २३.१६% लाभांश दिने घोषणा गरेको छ । नागरिक लगानी कोषको मंगलबार बसेको  सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट  २२% बोनस सेयर र यसमा लाग्ने कर तिर्न १.१६% नगद लाभांश दिने निर्णय गरेको हो । 

आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्ताले यो लाभांश पाउनेछन् । हेर्नुहोस् कोषले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
 
प्रकाशित : Wednesday, March 13, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal