×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साल्ट ट्रेडिङ कर्पोरेसनले चैत ११ मा बोलायो साधारण सभा, के-के छन् एजेण्डा ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार

PRIME CA
laxmi sunrise bank

साल्ट ट्रेडिङ कर्पोरेसनले चैत ११ मा बोलायो साधारण सभा, के-के छन् एजेण्डा ?

एजिएम नोटिस :

कम्पनी : साल्ट ट्रेडिङ कर्पोरेसन
इभेन्ट : साधारण सभा
हुने मिति : चैत ११ गते

विवरण :
साल्ट ट्रेडिङ कर्पोरेसनलको साधारण सभा चैत ११ गते हुने भएको छ । सभाका लागि कम्पनीले फागुन २४ देखि चैत ११ गतेसम्म बुक क्लोज गरेको छ ।

पेस गर्ने प्रस्तावहरु :
२५% बोनस सेयर र १०% नगद लाभांश दिने ।
सर्वसाधारण सेयरधनीबाट प्रतिनिधित्व गर्ने ७ जना सञ्चालकहरुको निर्वाचन ।
आव २०७४/७५ को वार्षिक प्रतिवेदन पेश गर्ने, नाफानोक्सानमा छलफल गर्ने, लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने ।

सभा हुने स्थान र समय : 
त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा बिहान ११ बजे। 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: