सिद्धार्थ इन्स्योरेन्सको सञ्चालक पदमा सुमित कुमार केडिया नियुक्त

काठमाडौँ - सिद्धार्थ इन्स्योरेन्स लि.को सञ्चालक समितिमा सुमित कुमार केडिया नियुक्त भएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको १४३ औँ बैठकले रिक्त रहेको सञ्चालक पदमा केडियालाई नियुक्त गरेको हो।    

प्रकाशित : Wednesday, March 06, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal