युनिभर्सल पावर कम्पनीको सेयर कारोबार खुला, ओपन रेन्ज १०१.११ रुपैयाँदेखि ३०३.३३ रुपैयाँसम्म

काठमाडौं : युनिभर्सल पावर कम्पनीको सेयर कारोबार खुल्ला भएको छ । नेप्सेले कम्पनीको पहिलो सेयर कारोबारको लागि प्रति कित्ता १०१.११ रुपैयाँदेखि ३०३.३३ रुपैयाँको रेन्ज दिएको छ । कम्पनीले सेयर कारोबारका लागि ‘युपीसीएल’ संकेत पाएको छ । 

युनिभर्सलले गत माघ २५ गतेदेखि फागुन ८ गतेसम्म सर्वसाधारणका लागि ८६ लाख ७४ हजार ४९२ कित्ता आइपीओ बिक्री गरेका थियो । यसको जारी पुँजी २ अर्ब १० करोड ३ लाख ५० हजार रुपैयाँ छ ।
प्रकाशित मिति : Thursday, March 21, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal