×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनिभर्सल पावर कम्पनीको सेयर कारोबार खुला, ओपन रेन्ज १०१.११ रुपैयाँदेखि ३०३.३३ रुपैयाँसम्म

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार

PRIME CA
laxmi sunrise bank

युनिभर्सल पावर कम्पनीको सेयर कारोबार खुला, ओपन रेन्ज १०१.११ रुपैयाँदेखि ३०३.३३ रुपैयाँसम्म

काठमाडौं : युनिभर्सल पावर कम्पनीको सेयर कारोबार खुल्ला भएको छ । नेप्सेले कम्पनीको पहिलो सेयर कारोबारको लागि प्रति कित्ता १०१.११ रुपैयाँदेखि ३०३.३३ रुपैयाँको रेन्ज दिएको छ । कम्पनीले सेयर कारोबारका लागि ‘युपीसीएल’ संकेत पाएको छ । 
युनिभर्सलले गत माघ २५ गतेदेखि फागुन ८ गतेसम्म सर्वसाधारणका लागि ८६ लाख ७४ हजार ४९२ कित्ता आइपीओ बिक्री गरेका थियो । यसको जारी पुँजी २ अर्ब १० करोड ३ लाख ५० हजार रुपैयाँ छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: