×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अजोड इन्स्योरेन्सको प्रादेशिक कार्यालय धनगढीमा, बोहरा र गुरुङद्वारा उद्घाटन

PRIME CA

अजोड इन्स्योरेन्सको प्रादेशिक कार्यालय धनगढीमा, बोहरा र गुरुङद्वारा उद्घाटन

अर्थ सरोकार

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार

 धनगढी

काठमाडौँ – अजोड इन्स्योरेन्स कम्पनीले धनगढीमा सुदुरपश्चिम प्रादेशिक कार्यालय शुरु गरेको छ । सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री झपडबहादुर बोहरा र संचालक सागर गुरुङले संयुक्त रुपमा सुदुरपश्चिम प्रादेशिक कार्यालयको उद्घाटन गरेका हुन् ।
उक्त अवसरमा सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री बोहराले कम्पनीले आफ्नो प्रोदेशिक शाखा कार्यलयको उद्घाटन गरेकोमा खुशी व्यक्त गरे । उक्त कार्यक्रममा बोल्दै कम्पनीका सहायक महाप्रबन्धक अनिलकुमार अर्याल संस्थाको परिचय, उद्देश्यका बारेमा जानकारी दिएका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: