अजोड इन्स्योरेन्सको प्रादेशिक कार्यालय धनगढीमा, बोहरा र गुरुङद्वारा उद्घाटन

 धनगढी
काठमाडौँ - अजोड इन्स्योरेन्स कम्पनीले धनगढीमा सुदुरपश्चिम प्रादेशिक कार्यालय शुरु गरेको छ । सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री झपडबहादुर बोहरा र संचालक सागर गुरुङले संयुक्त रुपमा सुदुरपश्चिम प्रादेशिक कार्यालयको उद्घाटन गरेका हुन् ।

उक्त अवसरमा सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री बोहराले कम्पनीले आफ्नो प्रोदेशिक शाखा कार्यलयको उद्घाटन गरेकोमा खुशी व्यक्त गरे । उक्त कार्यक्रममा बोल्दै कम्पनीका सहायक महाप्रबन्धक अनिलकुमार अर्याल संस्थाको परिचय, उद्देश्यका बारेमा जानकारी दिएका थिए ।
प्रकाशित मिति : Thursday, April 25, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal