अजोड इन्स्योरेन्सको नयाँ शाखा बिर्तामोडमा, सांसद मैनाली र सञ्चालक समितिका अध्यक्ष बिष्टद्वारा उद्घाटन

 बिर्तामोडकाठमाडौँ - अजोड इन्स्योरेन्स लिमिटेडको नयाँ शाखा बिर्तामोडमा सञ्चालन भएको छ ।  

सांसद श्रीप्रसाद मैनाली तथा अजोड इन्स्योरेन्स लि.का संचालक समितिका अध्यक्ष डा. बिनोदप्रसाद बिष्टले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । उक्त उद्घाटन समारोहमा संस्थाका सहायक महाप्रबन्धक महेशराज खरेलले संस्थाको परिचय, समग्र अवस्था, गतिबिधि, भावीकार्य योजन तथाकम्पनीको समग्र अवस्थाका बारेमा प्रकाश पारे ।

उक्त अवसरमा अजोड इन्स्योरेन्स लि.का बिर्तामोड शाखा प्रमुख प्रशान्तकुमार राजवंशीबाट स्वागत मन्तव्य व्यक्त गरेका थिए । नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य उमेश डालमियाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
प्रकाशित मिति : Sunday, April 21, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal