×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

छिमेक लघुवित्तको ४०% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कहिले हुँदैछ साधारण सभा ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १५ बैशाख २०७६, आईतवार

PRIME CA
laxmi sunrise bank

छिमेक लघुवित्तको ४०% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कहिले हुँदैछ साधारण सभा ?

लाष्ट रिमाइन्डर :
कम्पनी : छिमेक लघुवित्त वित्तीय संस्था
लाभांश : ४०% (१८% बोनस सेयर र २२% नगद)
बुक क्लोज : सोमबार, वैशाख १६ गते
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (आइतबार, वैशाख १५ गते)

विशेष साधारण सभा :  वैशाख ३० गते

विवरण :

छिमेक लघुवित्त वित्तीय संस्थाको ४०% लाभांश सुरक्षित गर्ने आइतबार (वैशाख १५ गते) अन्तिम दिन हो । साधारण सभा प्रयोजनका लागि छिमेकले वैशाख १६ सोमबारदेखि ३० गतेसम्म बुक क्लोज गर्नेछ। यसर्थ, आइतबारसम्म कायम रहने सेयरधनीले मात्र लाभांश पाउनेछन् ।



पेस हुने प्रस्तावहरु :

१८% बोनस सेयर र २२% नगद लाभांश दिने 
 आर्थिक वर्ष २०७४।७५ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने
आर्थिक वर्ष २०७५–७६ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने
सभा हुने स्थान र समय :
होटल सामना प्रालि, मकवानपुर हेटौंडामा बिहान १०ः३० बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १ अर्ब रुपैयाँ 
बोनसपछि चुक्ता पुँजी : १ अर्ब १८ करोड रुपैयाँ पुग्ने
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: