×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

३००% हकप्रदमा मूल्य समायोजनपछि एभरेष्ट इन्स्योरेन्सको कतिमा खुल्यो सेयर कारोबार ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार

PRIME CA
laxmi sunrise bank

३००% हकप्रदमा मूल्य समायोजनपछि एभरेष्ट इन्स्योरेन्सको कतिमा खुल्यो सेयर कारोबार ?

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : एभरेष्ट इन्स्योरेन्स 
मूल्य समायोजन सेयर : ३००% हकप्रद
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ३२२ रुपैयाँ ५० पैसा
औसत आधार मूल्य : प्रति कित्ता ८३७ रुपैयाँ ६६ पैसा
विवरण :
एभरेष्ट इन्सुरेन्सको ३००% हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता ३२२ रुपैयाँ ५० पैसा कायम गरिएको छ । सोमबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता ८३७ रुपैयाँ ६६ पैसा छ ।
कम्पनीले १ः३ अनुपातमा ८२ लाख १९ हजार ४७५ कित्ता हकप्रद सेयर बिक्री गर्न सोमबार (वैशाख ९ गते) बुक क्लोज गरेको हो । वैशाख ८ गत कायम सेयरधनीले मात्र यो हकप्रद दाबी गर्न सक्नेछन् । एभरेष्टले यसअघि मंसिर २३ देखि पुस २२ गतेसम्म १०५% संस्थापक समूहको हकप्रद सेयर जारी गरेको थियो ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : २७ करोड ३९ लाख ८२ हजार ५०० रुपैयाँ
हकप्रदपछि चुक्ता पुँजी १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँ पुग्ने
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: