×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घट्यो सुनको मुल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

PRIME CA

घट्यो सुनको मुल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलवार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको तेश्रो दिन मंगलबार सुनको मूल्य घटेको छ । सोमबार प्रति तोला ५९ हजार ६ सय मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज ३ सयले घटेर प्रति तोला ५९ हजार ३ सय मुल्यमा कारोबार भईरहेको छ ।
त्यस्तै गरि चाँदीको मूल्य स्थिर रहेर प्रति तोला ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ५० हजार ८ सय ४० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय २६ रुपैयाँ कायम गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: