×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पैसा ठिक पार्नुहोस् है ! गुराँस लघुवित्तको २ लाख ५० हजार कित्ता आइपिओ वैशाख १६ गतेदेखि आउँदै

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ८ बैशाख २०७६, आईतवार

PRIME CA
laxmi sunrise bank

पैसा ठिक पार्नुहोस् है ! गुराँस लघुवित्तको २ लाख ५० हजार कित्ता आइपिओ वैशाख १६ गतेदेखि आउँदै

आइपिओ नोटिस :
कम्पनी : गुराँस लघुवित्त वित्तीय संस्था
खुला हुने मिति : वैशाख १६ गते
भर्ने अन्तिम मिति :  वैशाख २० गते
कित्ता : २ लाख ५० हजार कित्ता
प्रति कित्ता मूल्य : १०० 
भर्न पाइने न्यूनतम कित्ता : १० कित्ता
भर्न पाइने अधिकतम कित्ता : ५०० कित्ता 
विवरण : 
गुराँस लघुवित्त वित्तीय संस्थाको २ लाख ५० हजार कित्ता आइपिओ वैशाख १६ गतेदेखि आउने भएको छ । खुल्ला भएको आइपिओमध्ये ०.५ % (३ हजार ८७५ कित्ता) कर्मचारी र ५% (१२ हजार ५०० कित्ता) सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी २ लाख ३३ हजार ६२५ कित्ता सेयर सर्वसाधारणका लागि खुला हुनेछ । 

आवेदन दिन सकिने शाखाहरु :
एनआइबीएल एस क्यापिटल,
 गुराँस लघुवित्त वित्तीय संस्थाकोे केन्द्रीय कार्यालयबाट
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: