×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनसेवी लघुवित्तले पायो ४ लाख ६३ हजार ३०० कित्ता आइपीओ बिक्रि गर्ने अनुमति

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलवार

PRIME CA
laxmi sunrise bank

जनसेवी लघुवित्तले पायो ४ लाख ६३ हजार ३०० कित्ता आइपीओ बिक्रि गर्ने अनुमति

काठमाडौं – जनसेवी लघुवित्त वित्तीय संस्थाले ४ लाख ६३ हजार ३०० कित्ता आइपीओ आउने भएको छ । संस्थाले ४ लाख ६३ हजार ३०० कित्ता आइपीओ बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति प्राप्त भएको छ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ ।
यो आइपीओलाई इक्रा नेपालले औसत भन्दा कम आधार जनाउने ग्रेड ४ रेटिङ दिएको छ । यो लघुवित्तको केन्द्रीय कार्यालय पर्वतको कुस्मामा रहेको छ । हाल यसले १० वटा जिल्लालाई आफ्नो कार्यक्षेत्र बनाएको छ । पुस मसान्तसम्मको वित्तीय विवरण अनुसार जनसेवीले ५० लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: