×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जेबिल्स फाइनान्सले वैशाख २० मा बोलायो साधारण सभा, १.२४% बोनससहित यस्ता छन् पेस हुने प्रस्तावहरु

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार

PRIME CA
laxmi sunrise bank

जेबिल्स फाइनान्सले वैशाख २० मा बोलायो साधारण सभा, १.२४% बोनससहित यस्ता छन् पेस हुने प्रस्तावहरु

एजिएम नोटिस :
कम्पनी : जेबिल्स फाइनान्स
इभेन्ट : साधारण सभा 
हुने मिति : वैशाख २० गते
विवरण :
जेबिल्स फाइनान्सले वैशाख २० गते वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा गर्नको लागि कम्पनीले वैशाख ५ देखि २० गतेसम्म बुक क्लोज गर्नेछ । 
जेबिल्सलाई नेपाल इन्भेष्टमेन्ट बैंकले किन्ने सम्झौता भएको छ । सम्झौतापछि नेप्सेमा जेबिल्सको सेयर कारोबार फागुन २७ गतेदेखि बन्द रहेको छ ।
पेस हुने प्रस्तावहरु :
१.२४% बोनस सेयर दिने
मर्जर तथा एक्विजिसन सम्बन्धी प्रस्ताव पनि सभामा पेश हुने

हुने स्थान र समय :
कालिमाटी बैंक्वेट, कालिमाटी काठमाडौंमा बिहान ११ः४५ बजे
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: