×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

किसान माइक्रोफाइनान्सको प्रमुख कार्यकारी अधिकृत प्रकाश पोख्रेलले दिए राजिनामा

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार

PRIME CA
laxmi sunrise bank

किसान माइक्रोफाइनान्सको प्रमुख कार्यकारी अधिकृत प्रकाश पोख्रेलले दिए राजिनामा

काठमाडौँ – किसान माइक्रोफाइनान्स वित्तीय संस्था लि.का प्रमुख कार्यकारी अधिकृत प्रकाश पोख्रेलले राजिनामा दिएका छन् । प्रमुख कार्यकारी अधिकृत पोख्रेलले आफ्नो व्यक्तिगत कारण देखाउदै उनले गत बुधबार राजिनामा दिएका हुन् । उक्त राजिनामा शुक्रबार बसेको सञ्चालक समितीको ११२ औँ बैठकले चैत २२ गतेदेखि लागु हुने गरि स्विकृत गरेको छ ।
साथै बैठकले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि प्रमुख कार्यकारी अधिकृतले गर्ने सम्पूर्ण काम गर्नका लागि त्यस संस्थाका वरिष्ट अधिकृत नीर बहादुर शाहलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरेको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: