×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहिबार १५.२२ अंकले बढ्यो बजार, नेप्से १२३२.२६ विन्दुमा

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार

PRIME CA
laxmi sunrise bank

बिहिबार १५.२२ अंकले बढ्यो बजार, नेप्से १२३२.२६ विन्दुमा

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको कारोबारको अन्तिम दिन बिहिबार बजार बढेको छ । बुधबारको तुलनामा बजार १५.२२ अंकले बढेर १२३२.२६ विन्दुमा आइपुगेको छ । कुल ७५ करोड १२ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार केबिएलले गरेको छ भने त्यसपछि क्रमश: पिआरभियु र एनबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :



Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: