मिथिला लघुवित्तले चैत २३ मा बोलायो साधारण सभा, यस्ता छन् पेस गरिने प्रस्तावहरु


एजिएम नोटिस :
कम्पनी : मिथिला लघुवित्त वित्तीय संस्था लि.
इभेन्ट : साधारण सभा 
हुने मिति : शनिबार, चैत २३ गते

विवरण :
मिथिला लघुवित्तले चैत २३ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभाका लागि चैत ११ गतेदेखि चैत्र २३ गतेसम्म बुक क्लोज गरेको छ ।

पेस हुने प्रस्तावहरु :
१०.४५% बोनस सेयर दिने,
सेयर संरचना परिवर्तन गरी संस्थापकको ५१% र सर्वसाधारण समूहको ४९% सेयर स्वामित्व कायम गरिने

सभा हुने स्थान र समय :
बौवा होटलको सभा हल मिथिला नगरपालिका १०, लालगढ धनुषमा बिहान ११ बजे
प्रकाशित मिति : Monday, April 01, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal