×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंक र नेपाल क्यान्सर हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा १०%सम्म छुट

PRIME CA

एनआईसी एशिया बैंक र नेपाल क्यान्सर हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा १०%सम्म छुट

अर्थ सरोकार

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार

 Nic Asia Bank
काठमाडौं – एनआईसी एशिया बैंक र नेपाल क्यान्सर हस्पिटलबीच सेवा आदान प्रदान सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपान र हस्पिटलको तर्फबाट हस्पिटलका कार्यकारी अध्यक्ष डा.सुदिप श्रेष्ठले हस्ताक्षर गरे ।
सम्झौता पछि बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकका डेबिट तथा क्रेडिट कार्डवाहकका साथै बैंकका सम्पुर्ण ग्राहकलाई नेपाल क्यान्सर हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुटमा पाउन सक्नेछन् ।
हालसम्म बैंकले मुलुकभर २ सय ८१ शाखा कार्यालयहरु, २ सय ८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवा प्रदा नगर्दै आएको छ । करिब १५ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: