×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बैंकले वैशाख २२ मा बोलायो साधारण सभा, यस्ता छन् पेस हुने प्रस्तावहरु

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार

PRIME CA
laxmi sunrise bank

नेपाल बैंकले वैशाख २२ मा बोलायो साधारण सभा, यस्ता छन् पेस हुने प्रस्तावहरु

एजिएम नोटिस :
कम्पनी : नेपाल बैंक
इभेन्ट : साधारण सभा 
हुने मिति : वैशाख २२ गते
विवरण :
नेपाल बैंकले वैशाख २२ गते वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभामा बैंकले यसपटक सेयरधनीलाई लाभांश भने दिनेछैन । यसर्थ, लगानीकर्ताको हात भने खाली हुनेछ ।
पेस हुने प्रस्तावहरु :
२०७५ असार मसान्तसम्मको लेखापरीक्षण विवरण पेश गरिने,
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान हिसाब, नगद प्रभाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरुमा छलफल गरी अनुमोदन गर्ने,
साधारण सेयरधनीहरुका तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने। 
हुने स्थान र समय :
नेपाल ए.पी.एफ. क्लब, हलचोक काठमाडौंमा बिहान ११ बजे
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: