×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल लाइफ इन्स्योरेन्सको ४८.५% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कहिले हुँदैछ साधारण सभा ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलवार

PRIME CA
laxmi sunrise bank

नेपाल लाइफ इन्स्योरेन्सको ४८.५% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कहिले हुँदैछ साधारण सभा ?

लाष्ट रिमाइन्डर : 
कम्पनी : नेपाल लाइफ इन्स्योरेन्स 
लाभांश : ४८.५%
बुक क्लोज : वैशाख १९ बिहीबारदेखि जेठ ४ गतेसम्म 
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (मंगलबार, वैशाख १७ गते)
विशेष साधारण सभा : जेठ ४ गते 
विवरण :
नेपाल लाइफ इन्स्योरेन्सको ४८.५% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज वैशाख १९ बिहीबारदेखि साधारण सभा हुने दिनसम्म हुनेछ ।
साधारण सभाका प्रस्ताव
२५% बोनस सेयर र २३.५% नगद लाभांश दिने,
कम्पनीले अधिृकत पुँजी वृद्धि गरी १० अर्ब रुपैयाँ बनाउने ।
विशेष साधारण सभा हुने स्थान र समय :
होटल दियालो लर्डस प्लाजा, वीरगन्जमा बिहान ९ः३० बजे ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ४ अर्ब ३९ करोड ६९ लाख २८ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ५ अर्ब ४९ करोड ६१ लख ६० हजार रुपैयाँ पुग्ने
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: