नेपाल लाइफ इन्स्योरेन्सको ४८.५% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कहिले हुँदैछ साधारण सभा ?


लाष्ट रिमाइन्डर : 
कम्पनी : नेपाल लाइफ इन्स्योरेन्स 
लाभांश : ४८.५%
बुक क्लोज : वैशाख १९ बिहीबारदेखि जेठ ४ गतेसम्म 
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (मंगलबार, वैशाख १७ गते)

विशेष साधारण सभा : जेठ ४ गते 

विवरण :
नेपाल लाइफ इन्स्योरेन्सको ४८.५% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज वैशाख १९ बिहीबारदेखि साधारण सभा हुने दिनसम्म हुनेछ ।

साधारण सभाका प्रस्ताव
२५% बोनस सेयर र २३.५% नगद लाभांश दिने,
कम्पनीले अधिृकत पुँजी वृद्धि गरी १० अर्ब रुपैयाँ बनाउने ।

विशेष साधारण सभा हुने स्थान र समय :
होटल दियालो लर्डस प्लाजा, वीरगन्जमा बिहान ९ः३० बजे ।

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ४ अर्ब ३९ करोड ६९ लाख २८ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ५ अर्ब ४९ करोड ६१ लख ६० हजार रुपैयाँ पुग्ने
प्रकाशित मिति : Tuesday, April 30, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal