×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिवम् सिमेन्टले वैशाख ९ मा बोलायो साधारण सभा, यस्ता छन् पेस गरिने प्रस्तावहरु

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ८ बैशाख २०७६, आईतवार

PRIME CA
laxmi sunrise bank

शिवम् सिमेन्टले वैशाख ९ मा बोलायो साधारण सभा, यस्ता छन् पेस गरिने प्रस्तावहरु

एजिएम नोटिस :
कम्पनी : शिवम् सिमेन्ट
इभेन्ट : साधारण सभा 
हुने मिति : सोमबार, वैशाख ९ गते
विवरण :
शिवम् सिमेन्टको वार्षिक साधारण सभा वैशाख ९ गते हुने भएको छ । कम्पनीले १५.७८९% नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभामा पेश गर्नेछ । कम्पनीले हाल कायम ४ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजीमा उक्त अनुपातमा नगद लाभांश दिने प्रस्ताव पेश गर्न लागेको हो ।
पेस हुने प्रस्तावहरु :
१५.७८९% नगद लाभांश दिने । 
सर्वसाधारण सेयरधनीबाट एक जना सञ्चालकको निर्वाचन गर्ने ।
भविष्यमा उद्योगको क्षमता वृद्धि, उत्पादन विविधिकरण खानी तथा खनिज पदार्थको अनुमतिपत्रमा हक कायम गर्नेलगायत कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने। 
हुने स्थान र समय :
राष्ट्रिय सभागृह, काठमाडौंमा बिहान ११ बजे
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: