×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाष्ट रिमाइन्डर : युनियन हाइड्रोपावरको ३४ लाख ६३ हजार ६५४ कित्ता आइपिओ भर्ने आज अन्तिम दिन

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार

PRIME CA
laxmi sunrise bank

लाष्ट रिमाइन्डर : युनियन हाइड्रोपावरको ३४ लाख ६३ हजार ६५४ कित्ता आइपिओ भर्ने आज अन्तिम दिन

लाष्ट रिमाइन्डर :
कम्पनी : युनियन हाइड्रोपावर
खुला भएको मिति : बुधबार,  चैत १३ गते
कित्ता : ३४ लाख ६३ हजार ६५४ कित्ता
प्रति कित्ता मूल्य : १०० 
भर्न पाइने न्यूनतम कित्ता : ५० कित्ता
भर्न पाइने अधिकतम कित्ता : ३५ हजार कित्ता
विवरण : 
युनियन हाइड्रोपावरको ३४ लाख ६३ हजार ६५४ कित्ता आइपिओ भर्ने  आज (बिहिबार)अन्तिम दिन रहेको छ । कम्पनीको यो आइपिओ बिक्री नभएपछि समय लम्बिएको हो । बिहीबार कार्यालय समयसम्म पनि सबै नबिकेमा बाँकी रहेको सेयर अन्डराइटरले स्वीकार गर्नुपर्ने हुन्छ ।

कम्पनीले चैत १३ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले कुल ३५ लाख ३४ हजार ३४० कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये कर्मचारीलाई २% अर्थात ७० हजार ६८६ कित्ता सुरक्षित गरी बाँकी सेयर सर्वसाधारणलाई जारी गरिएको हो । यस आइपीओमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केटले गर्नेछ ।
आवेदन दिने ठाउँ :
लक्ष्मी क्यापिटल मार्केट, काठमाडौँ 
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था
मेरो सेयरबाट पनि 
कम्पनी प्रोफाइल :
जारी पुँजी : ७५ करोड रुपैयाँ
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: