एक्सप्रेस मनि र जिएमइ रेमिटबीच सम्झौता, विश्वभरीबाट पठाएको रकम जिएमइ रेमिटमार्फत भुक्तानी लिन सकिने

काठमाडौँ - Xpress Money र जिएमइ रेमिटबीच विप्रेषण सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा जिएमइको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेल र Xpress Money को तर्फबाट संचालक सुद्धेश गिरियनले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात Xpress Money मार्फत विश्व भरीबाट पठाएको रकम जिएमइ रेमिट को ७ हजार भन्दा बढी एजेन्ट मार्फत भुक्तानी लिन सकिने छ ।

हाल जिएमइ रेमिटले दक्षिण कोरिया, अमेरिका, यू.के, मलेसिया, जापान लगाएत खाडि मुलुकहरु बाट रेमिट्यान्स कारोवार गदै आएको छ ।
प्रकाशित मिति : Monday, April 15, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal