११ तस्विरमा हेर्नुहोस् लुक्लाको विमान दुर्घटना (फोटो फिचर)

सोलुखुम्बु – तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान दुर्घटना भएको छ । पार्किङ गरी राखिएको हेलिकप्टरसँग उड्न लागेको समिट एयरको विमान ठेक्किँदा दुर्घटना भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिए । 

दुर्घटनामा परी दुई जनाको निधन भएको बताइएको छ । पाइलट घाइते भएका छन् । उनलाई उपचारका लागि काठमाडौँको शिक्षण अस्पताल पुर्याईएको छ । सह पाइलट सुनील ढुंगानाको समेत मृत्यु भएको छ । उनी प्लेनभित्र च्यापिएका थिए।

राम बहादुर खड्का, र समिट एयरका को पाइलटको निधन भएको छ । रूद्र श्रेष्ठ (प्रहरी) , शिव बहादुर गुरुङ (मनाङ एयरका पाइलट) , र रविनाथ रोकाया (पाइलट) घाइते भएका छन् ।

एयरपोर्ट प्रमुख इमानाथ अधिकारीका अनुसार अहिले एयरपोर्टमा लागेको आगो निभाईएको छ ।   









प्रकाशित मिति : Sunday, April 14, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal