×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृषि विकास बैंकले जम्मा गर्यो ६% बोनस सेयर हितग्राही खातामा

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ९ जेष्ठ २०७६, बिहीबार

PRIME CA
laxmi sunrise bank

कृषि विकास बैंकले जम्मा गर्यो ६% बोनस सेयर हितग्राही खातामा

काठमाडौं – कृषि विकास बैंकले ६% बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको छ । बैंकले गत चैत १५ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको ६% बोनस खातामा जम्मा गरिएको हो भने हालसम्ममा पनि आफ्नो शेयर डिम्याट नगरेको शेयरधनीले शेयर डिम्याट गराएपछि मात्र खातामा जम्मा हुनेछ । 
बैंकले विगत वितरण गरेको नगद लाभांश प्राप्त नगरेका शेयरधनीले बैंकको शेयर रजिष्ट्रार एनआइबीएलएस क्यापिटलमा सम्पर्क आग्रह गरेको छ । कृषि विकास बैंकले बैंकको चैत १५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ६ प्रतिशत बोनस शेयर लगानीकर्ताको डिम्याट खातामा जम्मा गरिदिएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: