नेप्सेमा २ कम्पनीको ७ लाख ८० हजार ९५६.४० कित्ता बोनस सेयर सुचिकृत, कुन कम्पनीको कति ?

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधबार २ कम्पनीको ७ लाख ८० हजार ९५६.४० कित्ता  बोनस सेयर सुचिकृत भएको छ । बुधबार नेप्सेमा काबेली विकास बैंक र सिभिल लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सुचिकृत भएको हो । 

काबेली विकास बैंकको ७ लाख ३७ हजार ०६६.४० कित्ता र सिभिल लघुवित्त वित्तीय संस्थाको ४३ हजार ८९० कित्ता सेयर बोनस सुचिकृत भएको छ । 
प्रकाशित मिति : Thursday, May 09, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal