सिटिजन लाइफ इन्स्योरेन्सको ७३औं शाखा बाराको कलैयामा, प्रमुख कार्यकारी अधिकृत पौडेलद्वारा उद्घाटन

 बारा
काठमाडौँ । सिटिजन लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ७३औं शाखा कलैया, बारामा सञ्चालन गरेको छ । सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले नयाँ शाखा उद्घाटन गरेका हुन् ।

कलैयाका स्थानीय बासिन्दाहरुलाई बीमा योजनाहरु सम्बन्धि जानकारी प्रदान गर्न तथा सहज र सरल बीमा शुल्क भुक्तानी गर्नका उक्त नयाँशाखा खोलिएको कम्पनीले जनाएको छ ।
प्रकाशित मिति : Sunday, May 26, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal