×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल बैंकको १७ लाख ५३ हजार ५९४ कित्ता संस्थापक सेयर लिलामी भर्न अब कति बाकी छ समय ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३ जेष्ठ २०७६, शुक्रबार

PRIME CA
laxmi sunrise bank

सिभिल बैंकको १७ लाख ५३ हजार ५९४ कित्ता संस्थापक सेयर लिलामी भर्न अब कति बाकी छ समय ?

अक्सन नोटिस :
कम्पनी : सिभिल बैंक लि.
खुला भएको मिति :  बिहीबार, वैशाख २६ गते
कित्ता : १७ लाख ५३ हजार ५९४ कित्ता संस्थापक सेयर 
भर्न पाइने अन्तिम मिति : बिहिबार, जेठ ९ गते
भर्नु पर्ने न्युनतम कित्ता : २ लाख कित्ता
अन्य विवरण : 
सिभिल बैंकको १७ लाख ५३ हजार ५९४ कित्ता संस्थापक सेयर लिलामी भर्न अव ६ दिन मात्र बाकी रहेको छ । यो सेयर लिलामी शुक्रबारसहित भर्ने समय बाकी रहेको हो । यसमा बैंकका संस्थापक सेयरधनीका साथै अन्य योग्य व्यक्ति तथा संस्थाले बोलपत्र पेश गर्न सक्नेछन् ।
न्यूनतम १०० रुपैयाँलाई आधार मानेर जेठ ९ गतेसम्म लिलामीको बोलपत्र पेश गर्न सकिनेछ । लगानीकर्ताले न्यूनतम २ लाख कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाउनेछन् ।
फारम लिन र बुझाउन पाइने स्थान :
सिभिल क्यापिटल मार्केट, सुन्धारा काठमाडौं ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: