गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार सुरु, यस्तो छ कारोबार संकेत

काठमाडौं - गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार खुला भएको छ । नेप्सेले गुराँसको पहिलो कारोबारका लागि ९२ रुपैयाँ ७२ पैसादेखि २७८ रुपैयाँ १६ पैसा ओपन रेन्ज दिएको छ । कम्पनीको पहिलो सेयर कारोबार यही रेन्जभित्र रहेर हुनेछ ।

कम्पनीले सेयर कारोबारका लागि ‘जीएलबीएसएल’ संकेत पाएको छ । कम्पनीले सोमबार चुक्ता पुँजीको आधारमा कायम हुने ७ लाख ७५ हजार कित्ता सेयर सुचिकृत गराएको हो । यसमा वैशाख १६ देखि २० गतेसम्म बिक्री गरेको २ लाख ५० हजार कित्ता आइपीओ पनि सेमेटिएको छ ।
प्रकाशित मिति : Tuesday, May 28, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal