×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार सुरु, यस्तो छ कारोबार संकेत

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १४ जेष्ठ २०७६, मंगलवार

PRIME CA
laxmi sunrise bank

गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार सुरु, यस्तो छ कारोबार संकेत

काठमाडौं – गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार खुला भएको छ । नेप्सेले गुराँसको पहिलो कारोबारका लागि ९२ रुपैयाँ ७२ पैसादेखि २७८ रुपैयाँ १६ पैसा ओपन रेन्ज दिएको छ । कम्पनीको पहिलो सेयर कारोबार यही रेन्जभित्र रहेर हुनेछ ।
कम्पनीले सेयर कारोबारका लागि ‘जीएलबीएसएल’ संकेत पाएको छ । कम्पनीले सोमबार चुक्ता पुँजीको आधारमा कायम हुने ७ लाख ७५ हजार कित्ता सेयर सुचिकृत गराएको हो । यसमा वैशाख १६ देखि २० गतेसम्म बिक्री गरेको २ लाख ५० हजार कित्ता आइपीओ पनि सेमेटिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: