इन्फिनिटी लघुवित्तको ६ लाख ७४ हजार कित्ता आइपिओ भर्ने आज अन्तिम मौका, तपाई छुट्नु त भएन ?

आइपिओ नोटिस :
कम्पनी : इन्फिनिटी लघुवित्त वित्तीय संस्था
खुला भएको मिति : सोमबार, जेठ १३ गते
भर्ने अन्तिम मिति : आज (बिहिबार, जेठ १६ गते)
कित्ता : ६ लाख ७४ हजार कित्ता
प्रति कित्ता मूल्य : १०० रुपैयाँ
न्यूनतम कित्ता : १० कित्ता
अधिकतम कित्ता : ३ हजार ३७० कित्ता

विवरण :
इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले ६ लाख ७४ हजार कित्ता आइपीओ भर्ने आजदेखि अन्तिम दिन रहेको छ । कम्पनीले यसमध्ये ३३ हजार ७०० कित्ता सेयर समूहिक लगानी कोष र १० हजार ३७० कित्ता सेयर कर्मचारीलाई छुट्याइएको छ । बाँकी रहेको ६ लाख २९ हजार ९३० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । 

आवेदन दिन सकिने शाखाहरु :
सिभिल क्यापिटल
इन्फिनिटीको केन्द्रीय कार्यालय गण्डकी प्रदेश, नवलपुर जिल्ला, गैडाकोट नगरपालिकामा
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १४ करोड रुपैयाँ
आइपीओ बिक्रीपछि चुक्ता पुँजी : २० करोढ ७४ लाख पुग्ने
चालु आवको तेस्रो त्रैमासको खुद नाफा : २ करोड १९ लाख ३६ हजार रुपैयाँ
प्रकाशित मिति : Thursday, May 30, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal