×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पैसा ठिक पार्नुहोस् है ! जनसेवी लघुवित्तको ४ लाख ६३ हजार ३०० कित्ता आइपिओ आउँदै

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार

PRIME CA
laxmi sunrise bank

पैसा ठिक पार्नुहोस् है ! जनसेवी लघुवित्तको ४ लाख ६३ हजार ३०० कित्ता आइपिओ आउँदै

आइपिओ नोटिस :
कम्पनी : जनसेवी लघुवित्त वित्तीय संस्था
खुला हुने मिति : शुक्रबार, वैशाख २७ गते
भर्ने अन्तिम मिति : वैशाख ३१ गते 
कित्ता :  ४ लाख ६३ हजार ३०० कित्ता
प्रति कित्ता मूल्य : १०० 
विवरण : 
जनसेवी लघुवित्त वित्तीय संस्थाले वैशाख २७ गतेदेखि आइपीओ आउने भएको छ । कम्पनीले कुल ४ लाख ६३ हजार ३०० कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । यसमध्ये २३ हजार १६५ कित्ता सेयर समूहिक लगानी कोष र ७ हजार १४५ कित्ता सेयर कर्मचारीलाई छुट्याइएको छ । बाँकी रहेको ४ लाख ३२ हजार ९९० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला हुनेछ ।
आवेदन दिन सकिने शाखाहरु :

एनएमबि क्यापिट, काठमाडौँ

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।
कम्पनी प्रोफाइल 
जारी पुँजी : १४ करोड ४३ लाख ३० हजार रुपैयाँ
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: