×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा विकास बैंकको नयाँ शाखा स्याङ्गजाको झलुङ्गेमा, शाखा संख्या ८४ पुग्यो

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार

PRIME CA
laxmi sunrise bank

कामना सेवा विकास बैंकको नयाँ शाखा स्याङ्गजाको झलुङ्गेमा, शाखा संख्या ८४ पुग्यो

 स्याङ्गजा

काठमाडौँ – कामना सेवा विकास बैंक लिमिटेडले स्याङ्गजा जिल्लाको वालिङ नगरपालिका वडा नं.१३ स्थित झलुङ्गेमा सोमबार ८४औं शाखा कार्यालय स्थापना गरी कारोबार शुरु गरेको छ ।
बैंकका संचालक बलराम बराल तथा बैंकका गण्डकी प्रदेश प्रमुख टुबराज बास्तोलाले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका हुन् । उक्त कार्यक्रममा संचालक बरालले बैंकको संक्षिप्त जानकारी गराउँदै व्यापार प्रर्वधनलाई अझ तीव्रताका साथ अघि बढाउन वृहत शाखा विस्तार गरेको तथा बैंकको भावी रणनीति र कार्यक्रमहरुको बारेमा जानकारी दिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: