नेप्सेमा २ कम्पनीको १ करोड २४ लाख ८८ हजार १५८.८२ कित्ता सेयर सुचिकृत, कुन कम्पनीको कति ?

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मंगलबार मात्रै २ कम्पनीका १ करोड २४ लाख ८८ हजार १५८.८२ कित्ता सेयर सुचिकृत भएको छ । मंगलबारको कारोबारमा सुचिकृत हुनेमा प्रभु बैंक र प्रोग्रेशिभ फाइनान्सको सेयर सुचिकृत भएको छ।

प्रभु बैंकको ६५ लाख ८७ हजार १५८.८२ कित्ता बोनस सेयर सुचिकृत भएको छ । प्रोग्रेशिभ फाइनान्सको ५९ लाख १ हजार कित्ता हकप्रद शेयर सुचिकृत गरेको छ।
प्रकाशित मिति : Tuesday, May 14, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal