×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार ६.३० अंकले बढ्यो बजार, कारोबार ७८ करोड ६४ लाख माथि

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार

PRIME CA
laxmi sunrise bank

सोमबार ६.३० अंकले बढ्यो बजार, कारोबार ७८ करोड ६४ लाख माथि

काठमाडौँ – साताको कारोबारको दोस्रो दिन सोमबार बजार बढेको छ । आइतबारको तुलनामा बजार ६.३० अंकले बढेर १३०१.३४ विन्दुमा आइपुगेको छ । कुल ७८ करोड ६४ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार शिवमले गरेको छ भने त्यसपछि क्रमश: पीसीबिएल र पिआईसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: