३.०७ अंकले बढ्यो बजार, कारोबार ८४ करोड ८१ लाख माथि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको कारोबारको पहिलो दिन आइतबार बजार बढेको छ । बिहिबारको तुलनामा बजार ३.०७ अंकले बढेर १२९५.०३ विन्दुमा आइपुगेको छ । कुल ८४ करोड ८१ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एसबिबिएलपिओले गरेको छ भने त्यसपछि क्रमश: एसआइसी र शिवमले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
 
 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :
प्रकाशित मिति : Sunday, May 12, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal