लाष्ट रिमाइन्डर : मेरो माइक्रोफाइनान्सको २ लाख ९ हजार ६४९ कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन

लाष्ट रिमाइन्डर :
कम्पनी : मेरो माइक्रोफाइनान्स वित्तीय संस्था
खुला भएको मिति : मंगलबार, जेठ ७ गते
कित्ता : २ लाख ९ हजार ६४९ कित्ता सेयर
भर्न पाइने अन्तिम मिति : आज (मंगलबार, जेठ १४)
भर्न पाइने न्यूनतम कित्ता : १०० कित्ता

अन्य विवरण : 
बैंकले गत फागुनमा १००% हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
प्रतिकित्ता न्यूनतम १०० रुपैयाँलाई आधार मानेर मूल्य बढाबढका आधारमा लिलामी भर्नुपर्ने। 
यसमा जेठ १४ गते अपरान्ह ३ बजे भित्र आवेदन दिइसक्नुपर्ने। 
सर्वसाधारणले पनि आवेदन दिन सक्ने । 

फारम लिन र बुझाउन पाइने स्थान :
ग्लोबल आइएमई क्यापिटल, जमल काठमाडौं ।
ग्लोबल आइएमई बैंकको बिर्तामोड, जनकपुर, हेटौंडा, विराटनगर, नारायणढ, वीरगञ्ज, पोखरा, बाग्लुङ्ग, दाङ, नेपालगञ्ज, सुर्खेत, बुटवल, धनगढी र महेन्द्रनगर शाखा। 
प्रकाशित मिति : Tuesday, May 28, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal