×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसीसी बैंकको नयाँ शाखा तनहुँको ढोरफिर्दीमा, शाखा सञ्जाल १२५ पुग्यो

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २ जेष्ठ २०७६, बिहीबार

PRIME CA
laxmi sunrise bank

एनसीसी बैंकको नयाँ शाखा तनहुँको ढोरफिर्दीमा, शाखा सञ्जाल १२५ पुग्यो

ढोरफिर्दी

काठमाडौँ – नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी बैंक)लि.ले तनहुँ जिल्लाको शुक्ला गण्डकी नगरपालिका, वडा नं. ८ ढोरफिर्दीमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
ढोरफिर्दीमा शाखा कार्यालय विस्तार गरे संगै बैंकको देशभर शाखा संख्या १२५ पुगेको छ । ढोरफिर्दी र आसपासका क्षेत्रमा सेवा पुर्याउने उद्देश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु सरल तथा सुलभ रुपमा प्रदान हुने बैंकले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: