×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लमजुङको दुईपिप्लेमा एनसीसी बैंकको शाखा बिस्तार, शाखा संख्या १२४ पुग्यो

PRIME CA

लमजुङको दुईपिप्लेमा एनसीसी बैंकको शाखा बिस्तार, शाखा संख्या १२४ पुग्यो

२९ बैशाख २०७६, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

 लमजुङ्ग

काठमाडौँ – नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी बैंक) बैंक लि. ले लमजुङ्ग जिल्लाको मध्यनेपाल नगरपालिका, वडा नं. ४ दुईपिप्लेमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । दुईपिप्लेमा शाखा कार्यालय विस्तार गरे संगै बैंकको देशभर शाखा संख्या १२४ पुगेको छ ।
दुईपिप्ले र आसपासका क्षेत्रमा सेवा पुर्याउने उद्देश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु सरल तथा सुलभ रुपमा प्रदान हुने बैंकले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: