नेपाल इन्स्योरेन्सको १ लाख ४७ हजार १०३.०८ कित्ता सेयर लिलामी भर्न अब कति बाँकी छ समय ?


अक्सन नोटिस : 
कम्पनी : नेपाल इन्स्योरेन्स कम्पनी
खुला हुने मिति : आइतबार, जेठ ५ गते
कित्ता : १ लाख ४७ हजार १०३.०८ कित्ता (सर्वसाधारण समूहको १ लाख ४४ हजार ५८१.३६ कित्ता र संस्थापक समूहको २ हजार ५११.७३ कित्ता)
भर्न पाइने अन्तिम मिति : जेठ १९ गते

अन्य विवरण : 
 यो कम्पनीको सेयर लिलामी भर्न अव २ दिन शुक्रबार र आइतबार मात्र समय बाकी। 
बैंकले गत फागुनमा ६५% हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
लिलामीमा जेठ १९ गते अपरान्ह ३ बजेभित्र बोलपत्र पेश गरिसक्नुपर्ने ।
न्यूनतम १ सय रुपैयाँलाई आधार मानेर मूल्य बढाबढका आधारमा लिलामी भर्नुपर्ने ।

फारम लिन र बुझाउन पाइने स्थान :
 ग्लोबल आइएमई क्यापिटल, जमल काठमाडौं।
ग्लोबल आइएमई बैंकको बिर्तामोड, जनकपुर, हेटौं्रडा, नारायणढ, वीरगञ्ज, विराटनगर, पोखरा, बाग्लुङ, दाङ, नेपालगञ्ज, सुर्खेत, बुटवल, धनगढी र महेन्द्रनगर शाखाबाट। 
प्रकाशित मिति : Friday, May 31, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal