एनआईसी एशिया बैंकले माग्यो २५० कर्मचारी, अनलाइनबाट नै अप्लाई गर्न सकिने


काठमाडौँ । एनआइसी एशिया बैंकले पुन: एक पटक ठुलो संख्यामा कर्मचारी मागेको छ । बैंकले जुनियर अफिसर / अफिसर / सिनियर अफिसर / सिनियर एसिष्टेन्ट, सुपरभाइजर लगायतका पदमा ठुलो संख्यामा कर्मचारीहरुको माग गरेको हो । बुधबार दी हिमालयन टाइम्स पत्रिकामा एक सार्वजनिक सूचना जारी गर्दै बैंकले यसरी ठुलो संख्यामा कर्मचारीहरुको माग गरेको हो ।     

अप्लाई गर्ने लिंक 
प्रकाशित मिति : Wednesday, May 22, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal